2026-10-14 09:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाम: वडा कार्यलयमा सडक पुग्दा दर्नाका स्थानिय खुसि

माघ १४, अछाम | अछामको बान्निगढी जयगढ गाउँपालिका वडा नम्वर ६ दर्नाको वडा कार्यलयमा सडक पुग्दा स्थानिय बासिन्दा खुसी भएका छन । जनप्रतिनिधि आएसङ्गै  गाउमा र वाडा कार्यालयसम्म सडक पुगेपछि स्थानिय खुसि भएका हुन । 

सानातिना कामका लागि पनि वडा कार्यलय पुग्न सडकले सजिलो भएको स्थानिय बासिन्दाको भनाई छ । बिभिन्न निर्माण सामग्री ढुवानि गर्न मात्र नभएर जोखिमपुर्ण बाटो हिड्नुपर्ने स्थानियको समस्या पनि सडकले समाधान गरेको र सबैलाई हर्षित बनाएको स्थानिय समाजसेवि दिर्घ बहादुर थापाले बताउनुभयो । 

गाउँमा कोहि विरामि भयो भने बोकेर अस्पताल सम्म लिनु प्रर्दा पनि समस्या हुने गरेको अवस्थामा सडक पुग्दा गर्भवति विरामि र सबै स्थानिय लाई निकै राहत भएको ऐश्वर्य माबि दर्नाका शिक्षक भोज बहादुर धामिले बताउनुभयो । अहिले गाउँगाउँमा सडक पुग्दा सर्बसाधारण, व्यापारी र विद्यार्थिहरु लाई बढि सजिलो भएको स्थानिय युवा खेमराज ओझाले बताउनुभयो । वडाबाट बिनियोजित आर्थिक बर्ष २०७४र७५को जम्मा १० लाखको लागतमा सडक गाउँ गाउँ हुदै वडा कार्यालय सम्म पुगेको हो । 

बन्निढि जयगढ गाउपालिका ६ दर्नामा स्थानिय तहको निर्वाचन यता सडक र अन्य भौतिक निर्माणका कामहरू धमाधम भइरहेको बताईएको छ । सडक, खानेपानी, सिचाइ आदिको समस्या भयको गाउँ टोललाई प्राथमिकता दिएर काम गरिरहेको उक्त वाडाका वडा अध्यक्ष कृष्ण कठायतले बताउनुभयो । शिक्षा , स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा विकास गर्नको लागी आफु निरन्तर लागिपरेको वडा अध्यक्ष कडायतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश