2026-10-14 07:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

दशैँ अगाबै नगरका सबै ग्रामिण सड्कमा गाडी गुड्छन्: नगरप्रमुख बोहरा

कमल रावल | असोज १७, अछाम | मंगलसेन नगरपालिका कर्मचारी ब्याबस्थापनका साथ अगाडी बढिरहेको छ । वडामा अभाब कर्मचारी ब्याबस्थापनको कार्यलाई समाधानका साथ अगाडी बढेको नगरपालिकाले जनाएको छ । 

सेवाग्राहीलाई सेवा दिनका लागि १ वडा एक सचिब ब्याबस्थापन गर्न नसकिएपनी २ वडाको जिम्मा १ सचिब मार्फत भईरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले संञ्चालन गर्ने युवा कार्यदल मार्फत बिकास निर्माण, नगरप्रहरी, सब ओभरसियर, कृषि प्राबिधिक, पशु प्राबिधिक कर्मचारी भर्ना अभियान कार्यसमेत अब तत्काले सुचारु हुने नगरप्रमुख पदम बहादुर बोहराले बताउनु भयो । भदौ १ गतेबाट नै कर्मचारी भर्ना गरि कार्य अगाडी बढाउने भनेता पनी कर्मचारी अभाबका कारण गर्न नसकिएको र कात्तिक १ गतेबाट कर्मचारी भर्ना गरेर कार्य अगाडी बढाउने बोहराले बताउनु भयो । 

साथै नगरप्रमुख बोहराले नगर भित्रका सबै अबरुद्ध ग्रामिण सड्क दशैँ अगाबै सुचारु गरिसक्ने बताउनु भएको छ । वडा नम्बर १३ बस्तीको पिठ्ी बान्ना र वडा नम्बर १४ सम्मका सबै सड्कमा टयाक्ट्र सहीत अन्य सवारि साधन चलीसक्ने बनाईने बताउनु भयो । साथै दशैँ तिहारमा कोही उपभोक्ता ब्यापारिबाट मर्कामा नपरनु भन्नका लागि प्रहरी प्रशासन, जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरि निकट भबिष्यमै मंगलसेन बजार सहीत अन्य शाखा बजार अनुगमन गरिने बोहराले जानकारी दिनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश