2026-06-25 03:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सबै वाणिज्य बैंकले सार्वजनिक गरे वित्तीय विवरण,कुन बैंकले कति नाफा कमाए ?

2020-02-12

माघ २९, काठमाडौं | नेपालमा रहेका क बर्गका (२७) वटै वाणिज्य बैंकले पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् | सबैभन्दा बढी नाफा राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब २० करोड ९४ लाख रुपैयाँ कमाएको छ | 

सबैभन्दा कम सिभिल बैंकले गरेको ३१ करोड ६२ लाख रुपैयाँ रहेको छ | बढी कमाउनेमा नबिल बैंकले चालु आर्थिक वर्षको ६ महिनामा २ अर्ब ४ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ | त्यस्तै तेश्रो बढी नाफा कमाउनेमा एनआइसी एशिया बैंकले पुस महिनासम्म २ अर्ब १ करोड ६२ लाख खुद नाफा गरेको छ |

कुन बैंकले कति नाफा कमाए ? हेर्नुहोस 

           बैंक                                      नाफा

  • १.कृषि विकास बैंक           १ अर्ब ५८ करोड १७ लाख
  • २.सिटिजन्स बैंक               ६८ करोड ७७ लाख 
  • ३.सिद्धार्थ बैंक                   १ अर्ब २ करोड ६५ लाख
  • ४.एभरेष्ट बैंक                    १ अर्ब ५० करोड ९८ लाख
  • ५.माछापुच्छे बैंक               ८२ करोड १८ लाख
  • ६.सानिमा बैंक                  १ अर्ब १४ करोड ७४ लाख
  • ७.नेपाल बैंक                     १ अर्ब ३५ करोड २३ लाख
  • ८.सनराइज बैंक                 ९४ करोड ४३ लाख
  • ९.प्रभु बैंक                         १ अर्ब ८ करोड ५७ लाख
  • १०.नेपाल बंगालादेश बैंक     ८० करोड ७७ लाख
  • ११.लक्ष्मी बैंक                    ९० करोड ३० लाख
  • १२.कुमारी बैंक                   ८० करोड ३० लाख
  • १३.प्राइम बैंक                     १ अर्ब ३० करोड ७ लाख
  • १४.हिमालयन बैंंक               १ अर्ब ७४ करोड २४ लाख
  • १५.नेपाल इन्भेष्टमेन्ट बैंक      १ अर्ब ६६ करोड ६१ लाख
  • १६.एनआइसी एशिया बैंक     २ अर्ब १ करोड ६२ लाख
  • १७.ग्लोबल आइएमई बैंक       १ अर्ब ६८ करोड ५९ लाख
  • १८.एसबीआई बैंक                 १ अर्ब ७ लाख
  • १९.एनएमबी बैंक                   १ अर्ब ६३ करोड ६० लाख
  • २०.एनसीसी बैंक                  ७५ करोड ६३ लाख
  • २१.नबिल बैंक                     २ अर्ब ४ करोड १८ लाख
  • २२.स्टयाण्डर्ड चार्टर्ड बैंक      १ अर्ब २२ करोड ६९ लाख
  • २३. सिभिल बैंक                  ३१ करोड ६२ लाख
  • २४. बैंक अफ काठमाण्डू      ८८ करोड ३८ लाख
  • २५. मेगा बैंक                     ९५ करोड २ लाख
  • २६. सेन्चुरी बैंक                  ६५ करोड २ लाख
  • २७. राष्ट्रिय वाणिज्य बैंक      २ अर्ब २० करोड ९४ लाख

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक