असार १९, बुटवल । विगत लामो समय देखि विभिन्न म्युजिक भिडियो तथा विभिन्न  ईभेन्टहरुमा कोरियोग्राफरको भुमिका निर्वाह गर्दै आएकी सृष्टि घिमिरेले बुटवलमा पहिलो पटक बुटवल सिटी अनलाई सपिङ्ग सेन्टरको सुभारम्भ गरेकी छिन् । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १९, बुटवल । विगत लामो समय देखि विभिन्न म्युजिक भिडियो तथा विभिन्न  ईभेन्टहरुमा कोरियोग्राफरको भुमिका निर्वाह गर्दै आएकी सृष्टि घिमिरेले बुटवलमा पहिलो पटक बुटवल सिटी अनलाई सपिङ्ग सेन्टरको सुभारम्भ गरेकी छिन् । "/>
2026-09-18 11:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोरियोग्राफरबाट अनलाईन सपिङ्ग सेन्टरको यात्रा


असार १९, बुटवल । विगत लामो समय देखि विभिन्न म्युजिक भिडियो तथा विभिन्न  ईभेन्टहरुमा कोरियोग्राफरको भुमिका निर्वाह गर्दै आएकी सृष्टि घिमिरेले बुटवलमा पहिलो पटक बुटवल सिटी अनलाई सपिङ्ग सेन्टरको सुभारम्भ गरेकी छिन् । 

४ वटा भन्दा  बढि म्युजिक भिडियोमा कोरियोग्राफी र सयौं कार्यक्रमहरुको कोरियोग्राफिको भुमिका निर्वाह गर्दै आएकी घिघिरेले एकल लगानीमा बुटवल सिटी अनलाईन सपिङ्ग सेन्टर स्थापना गरेकी हुन । वि.स.२०७० सालबाट कोरियोग्राफिमा हात हालेकी उनले अफुले डिजाईन गरेका र अन्य डिजाईनहरु समेत सपिङ्ग सेन्टरमा राखेकी छिन् ।

 अनलाईन मार्फत पनि सामान खरिद गर्न सकिने उनको भनाई रहेको छ । महिलाहरुको लागि चाहिने  सबै प्रकृतिको फेसेनेवल र नर्मल  सामानहरु राखेकी छिन् । उनले भनिन्–‘हामी बुटवलको एरियामा होम डेलिभरीको समेत व्यवस्था गरेका छौं ।’ अधिकांस ग्राहकहरुले अनलाईन मार्फत सामान  हेरेर सेन्टरमा नै आएर किन्ने गरेको सञ्चालक घिमिरेको भनाई छ । भैरहवा, सुनवल लगायतका स्थानहरुबाट बढि मात्रा  अडर आउने गरेको र  खासगरी दैनिक जिवनमा व्यस्त समय भएका व्याक्तिहरुको लागि अनलाईन सपिङ्ग उत्तम विकल्प भएको उनको भनाई छ । 

तस्वीर संलग्न छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई