2026-06-25 02:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चिनमा रहेका नेपालीको उद्दारका लागि शनिबार नेपाल एयरलाइन्स चीन जाने,यस्तो छ तालिका

2020-02-13

फागुन १, काठमाडौं | चिनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण विश्वभरी त्रास बढेको छ | उक्त भाइरसले महामारीको रुप लिएपछि चिनमा रहेका आफ्ना नागरिकलाई अरु देशले स्वदेश फिर्ता गराई सकेका छन् |

नेपाल पनि चिनमा रहेका नेपालीको उद्दारका लागि शनिबार पाकिस्तानी पाइलटको कमान्डमा नेपाल एयर लाइन्सको जहाज चिन जाने भएको छ | क्रु मेम्बर र चिकित्सकसहित १७ जनाको टोली खटिने भएको हो | उद्धारका लागि चिन जाने टोलिको टुंगो लागेपनि नाम भने सार्वजनिक गरिएको छैन | नेपाल एयरलाइन्सको वाइडबडी विमानमार्फत् चिनमा रहेका १ सय ८० नेपालीको शनिबार उद्धार गरिने भएको छ | नेपाल एयरलाइन्सको जहाज शनिबार दिउँसो ३ बजे हुवेईका लागि उडान गर्ने र आइतबार बिहान २ बजे काठमाडौं आइपुग्ने तालिका रहेको छ |

टोलीमा ३ जना पाइलट र ७ जना क्रु मेम्बर रहनेछन् भने १ इन्जिनियर, १ प्राविधिक र १ डिस्पास्चर रहने छन्। सो टोलीमा ४ जना नेपाली सेनाका चिकित्सकसमेत रहने बताइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक