Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बैतडीको प्रशासन कार्यालयमा स्तनपान कक्ष

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>फागुन १६, बैतडी |</b> बैतडीको प्रशासन कार्यालयमा स्तनपान कक्ष सञ्चालन गरिएको छ |&nbsp; महिला सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राख्दै बच्चासहित कार्यालयमा सेवा लिन आउने महिलाहरुका लागि सुरक्षित स्तनपान कक्षको निर्माण गरिएको कार्यालयले जनाएको छ |<br></p><p>कार्यालयलाई महिलामैत्री बनाउने अभियान अन्तर्गत जिल्ला प्रशासन कार्यालयमा स्तनपान कक्ष सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिएका छन् |&nbsp;</p><p>उक्त कक्ष ३ लाखको लागतमा स्थापना गरिएको जनाइएको छ |</p>