साउन १९, वीरगंज | वीरगंज उपमहानगरपालिका कार्यालय वीरगञ्जमा दर्ता हुन गएको फाईल दर्ता नै नभई हराएको छ । वीरग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १९, वीरगंज | वीरगंज उपमहानगरपालिका कार्यालय वीरगञ्जमा दर्ता हुन गएको फाईल दर्ता नै नभई हराएको छ । वीरग"/>
2026-09-11 11:58 PM
अर्थ/विकास

वीरगंज उपमहानगरपालिकामा दर्ता हुन गएको फाईल गायब

साउन १९, वीरगंज | वीरगंज उपमहानगरपालिका कार्यालय वीरगञ्जमा दर्ता हुन गएको फाईल दर्ता नै नभई हराएको छ । वीरगंज उपमहानगरपालिका कार्यालयबाट मिना बजार कम्पलेक्सको लागि बोल पत्र आवहान गरिएको थियो । 

सोही अन्तर्गत वीरगञ्ज उपमहानगरपालिका कार्यालयमा विभिन्न संस्थाले उक्त बोलपत्रका लागि आ आफ्नो फाइल नगरपालिकामा पठाएका थिए । यसैबिच  आज बीरगञ्ज उपमहानगरपालिका का कार्यकारी अधिकृत विष्णु प्रसाद कोईरालाको तोक लगाई नगरपालिकाका सरसफाई अधिकृत राज तम्राकार र भिस्वा प्रहरी सहायक निरिक्षकलाई नगरपालिकाका अधिकृत स्वयमले ३ वटा बोल पत्र दर्ता गराउन दिएकोमा सरसफाई अधिकृत राज तम्राकारको विशेष मिलेमतोमा ३ वटा बोलपत्रमध्ये एक स्नेहा ट्रेडर्स प्रा. लि.को बोलपत्र दर्ता नै नगरी गायब गरिउको समाचार प्राप्त भएको छ  । 

यसरी बोल पत्र गायब भएपछि नगरपालिकाको सुरक्षाव्यवस्था माथि नै प्रश्न चिह्न खडा भएको  छ  ।  स्नेहा ट्रेडर्स को बोल पत्र हराएकाले उक्त मिना बजार कम्पलेक्सको बोल पत्र खारिज गरि पाउँ भन्देै स्नेहा ट्रेडर्स प्रा. लि. ले जिल्ला प्रशासन कार्यलय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, अख्तियार दुरुपयोग अनुसन्धान केन्द्र हेटौंडा, राष्ट्रिय सर्तकता केन्द्र बीरगञ्ज मा निवेदन दर्ता गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस