कमल सुवेदी | असोज २, कास्की | पोखराकै जेठो संस्था पोखरा उद्योग बाणिज्य संघमा नयाँ नेतृत्व चयनको लागि भएको मतदानको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । जुन नतिजा बमोजिम स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल सुवेदी | असोज २, कास्की | पोखराकै जेठो संस्था पोखरा उद्योग बाणिज्य संघमा नयाँ नेतृत्व चयनको लागि भएको मतदानको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । जुन नतिजा बमोजिम स"/>
2026-11-02 04:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पोखरा उद्योग बाणिज्य संघमा १० सदस्य निर्वाचित (कसको कति मत ?)

कमल सुवेदी | असोज २, कास्की | पोखराकै जेठो संस्था पोखरा उद्योग बाणिज्य संघमा नयाँ नेतृत्व चयनको लागि भएको मतदानको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । जुन नतिजा बमोजिम संघको १० जना सदस्यहरु निर्वाचित भएका छन् । 

सनिबार सम्पन्न निर्वाचनमा २५ सय १३ मत खसेको थियो । कुल २७ सय २६ मतदाता रहेकोमा २१३ मतदाता अनुपस्थित भएका थिए । सदस्यहरुमा २१ जनामध्ये १० जना निर्वाचित भएका हुन् । निर्वाचित हुनेमा विश्वशंकर पालिखे प्यानलका सदस्यहरु बढी छन । 

निर्वाचित १० जना सदस्यहरु निम्न छन्: 

१, अनिल सिग्देल – १५६८ 

२. सीता बराल – १५१३

३, सुरेन्द्रमान बिजुक्छे – १३७०

४. यदुनाथ अधिकारी – १३५९ 

५. किसान सुनार – १३४०

६. चीनु गुरुङ – १३३५

७. देव कृष्ण काफ्ले – १२९२

८. प्रेम वहादुर भूजेल – ११६५

९. गोमा ढकाल – ११४३

१०. गीता तिवारी – १११८

विजयीमध्ये विश्वशंकर पालिखे प्यानलबाट ८ जना र देव क्षेत्रीबाट २ जना विजयी भएका छन् । विजयी हुने मध्ये चिनु गुरुङ र गोमा ढकालमात्र क्षेत्री प्यानलका हुन् । पदाधिकारीहरुको मत परिणाम पनि आजै आउने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द