2026-09-19 06:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उद्योग वाणिज्य संघ पोखराको निर्वाचन: ६ सय मत गणना हुँदा कसको कति ?

असोज २, कास्की | पोखरा उद्योग वाणिज्य संघको पदाधिकारी तर्फको ६ सय मत गणना सम्पन्न भएको छ । अध्यक्ष बाहेकका पदाधिकारीमा ६ सय मत गणना हुँदाको परिणाम यस्तो छ ।

बरिष्ठ उपाध्यक्षको उमेदवार

१, मिनराज काफ्ले २७०

२, रविन्द्र वहादुर प्रजु ३२४

उपाध्यक्ष (उद्योग)

१, गोकर्ण कार्की  २९८

२, सीता गुरुङ उपाध्यक्ष २९५ 

उपाध्यक्ष (बाणिज्य )

१, केदारनाथ भट्टराई १६९

२, विन्दु कोईराला सुवेदी २४६

३, सुरेश अधिकारी १७०

महासचिवका उमेदवार

१, दामु अधिकारी ३२६

२, लक्ष्मी पाण्डे २७२

उपमहासचिवको उमेदवार

१, अर्जुन पोखरेल २६९

२, धर्मराज अर्याल ९४

३, नविन बराल २३३ 

कोषाध्यक्ष पदको उमेदवार

१, जनकराज पराजुली २२४

२, पवन कुमार प्रजापती ३७२ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई