2026-06-17 10:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामको खप्तड गाबिसमा पशुचौपायामा एक्कासि खोरेत रोग

कमल रावल । असोज ४, अछाम | अछामको खप्तड गाबिसमा पशुचौपायामा एक्कासि खोरेत रोग देखा परेको छ । एक महिना देखि गाबिस वडा नम्बर १ देखि ६ सम्म खोरेत रोग सुरु भएपछि हाल सम्म ३० भन्दा बढी बाख्रा र १० गोरु तथा गाई मरिसकेका छन । 

बाख्रा तथा गाई गोरुको खुट्टामा खोरेत तथा मुखमा फोकाहरु आउने वितिकै घाँस खान छोडेपछि २ दिन भित्रै मर्ने गरेका किसानले बताएका छन । खप्तड गाबिस वडा नम्बर ४ का खगेन्द्र कडयतका मात्र १० बाख्रा हाल सम्म मरिसकेका बताईएको छ । ईलाका तथा जिल्ला पशु सेवा कार्यालयमा औषधिका लागि नगएपनि निजि औषधि पसल बाट औषधि कीनेर औषधि गर्दा ठिक नहुने गरेको उनिहरुले बताएका छन । बढी जसो बाख्राहरु गरिवि निवारण कोषको सहयोगमा किनिएका बाख्रा मरेका बताईएको छ । गाबिसका विरे कामि, अमर विक, आईते कडायतका बाख्रा मरेका किसानले बताएका छन । 

पशुचौपायामा दिनदिनै रोग बढदै गईरहेकाले सम्बन्धीत ईलाका पशु सेवा तथा जिल्ला पशुसेवा कार्यालयले स्वास्थ्यकर्मिको टोलि पठाईदिन उनिहरुले आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु