2026-07-10 04:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

घट्टेखोला दरेगौणा सिचाई कुलो कालिका ४ को निर्माण कार्य सम्पन्न

कमल रावल । असोज ४, अछाम । घट्टेखोला दरेगौणा सिचाई कुलो कालिका ४ लिडिको काम सम्पन्न गरि सार्वजनिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । स्वीस सरकार र नेपालको सरकारको आर्थिक सहयोग तथा साना सिचाई परियोजना सिप अछामको प्राविधिक सहयोगमा कुलो निर्माण कार्य सम्पन्न भएको हो । 

उपभोक्ता समितीका अध्यक्ष तपेन्द्र रावलको अध्यक्षतामा भएको कार्यक्रममा साना सिचाई परियोजना सिप अछामका प्रमुख जनक स्वर्णाकार प्रमुख अथिती रहनु भएको थियो । २०७३ जेठ १ गते बाट निर्माण कार्य सुरु भएको सिचाई स्वीस सरकार र नेपाल सरकारको १८ लाख ६५ हजार स्थानियको १ लाख ३५ हजार जनश्रमदान गरि २० लाखमा सम्पन्न भएको हो । सिचाई कुलो निर्माण भएपछी कालिका ४ का १ सय १ घरदुरिका स्थानिय प्रत्यक्ष रुपमा लाभान्वीत हुने भएका छन । 

समिक्षा कार्यक्रममा साना सिचाई परियोजना सिप अछामका प्राविधिक मनिषा खत्रि, कालिका प्रावि लिडिका प्रधानाध्यापक काशिराम रावल लगाएतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा आर्थिक सहितको प्रतिवेदन सुरत रावलले प्रस्तुत गर्नु भएको थियो । जगत लुहारको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको रमेश लुहारले गर्नु भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप