2026-09-01 08:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेरी अर्को यौन काण्ड: शिक्षक छात्राको जवानीमा लोभिएपछि…

प्रेम सुनार | साउन ६, गुल्मी | हिजो हामीले  ‘जुन सरले छोरी भनेर बलाए, उनैले जवरजस्ती गर्न खोजे…’ शिर्षका समाचार सम्प्रेषण गरे लगत्तै गुल्मीको त्यसै स्थानमा फेरी अर्की छात्रा माथी पनि अर्का  शिक्षकले त्यस्तै दुव्र्यवहार गरेको खुलासा भएको छ ।

जिल्लाको चन्द्रकोट गाउँपालिका पालिका स्थित एक विद्यालयका शिक्षकले आफैले पढाउने छात्रलाई घरमा  ‘तिमी मेरी छोरी सरहकी हौं अन्यथा नठान’ भन्दै फकाएर बोलाएपछि उनले यौन दुव्यवहार गर्न खोजेको समाचार हिजो सम्प्रेषण गरिएको थियो ।

त्यस समचार आए लगत्तै फेरी सोही गाउँपालिकाकी अर्की छात्राले पनि अर्का शिक्षकबाट पछिल्लो यो घटना अघि पनि त्यस्तै दुव्र्यवाहर भएको र विद्यालय भित्रै मिलाईएको जानकारी पाएको  त्यस गाउँपालिका प्रमुख द्रोणबहादुर खत्रीले बताए । 

आज विहान हामीले हिजो उठाएको विषयमा जिज्ञाषा राख्दा गाउँपालिका प्रमुख खत्रीले भने–‘ हिजो तपाईहरुले उठाएको विषय जस्तै फेरी अर्की छात्रा पनि यस अघि अर्का शिक्षकबाट  त्यस्तै  खाले ब्यवहार भएको र विद्यालय भित्रै मिलाईएको जानकारी प्राप्त भएको छ , शिक्षकबाटै छात्राहरु  दुव्यवहारमा पर्नु भनेको गम्भीर विषय हो, यस्ता घटना वाहिर ल्याएर अन्य शिक्षकहरुलाई पनि सजग गराउन जरुरी छ  ।’

 उनले थपे–‘ हिजोको विषयमा  ति छात्राले पारेको उजुरी वडा नम्वर ६ हरेवाका वडाध्यक्ष गोकर्णप्रसाद शर्मालाई गाउँपालिकाको न्यायिक समितिमा पठाउन मैले भनि सकेको छु , समितिले गम्भीरढंले लिने छ ।’  

वडाध्यक्ष शर्माले पनि यस अघि हामी संगको कुराकानीमा त्यस घटना जटिल र वडाको दायर भन्दा माथी भएको भन्दै गाउँपालिकामा पठाउने बताएका थिए । त्यहाँका जनप्रतिनिधीहरुको आग्रहमा केहि समयका लागि ति शिक्षकहरुको नाम गोप्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली