2026-09-14 05:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

प्राविधिक शिक्षामा पैशाको चलखेल भएको भन्दै सँयुक्त विध्यार्थि सँगठनको ज्ञापनपत्र

टेकेन्द्र बोहरा | साउन २०, बझाङ | प्राविधिक शिक्षा तर्फ पौशाको चलखेल भएको भन्दै आईतवार सँयुक्त बिध्याथि सँगठनहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

 जिल्लामा रहेको जालपा माध्यामिक बिध्यालय देवलमा कृषि तथा भेटेनरी समुहमा प्रवेश परीक्षाका साथै बिगतमा  बिध्यार्थि भर्ना प्रकृयामा देखीएको र अनियमितता गरेको भन्दै सँयुक्त रुपमा विध्यार्थि नेता तथा अनेरास्वभियु क्रान्तिारीका जिल्ला अध्यक्ष रामचन्द्र रोकाया,अनेरास्ववियुका जिल्ला सचिव प्रविन धामिको नेतृत्वमा बझाएको हो । 

विध्याथिको टोलिले बुझायको ज्ञापनपत्रमा निसपक्ष, मर्यादित, र क्षमतावान बिध्यार्थिहरुलाई बिध्यालयमा ल्याउनहुन अनुरोध पनी गरेको छ ।

सँयुत्त बिध्यार्थि सँङ्गठनहरुले बुझाएकोे ज्ञापन पत्र  बुझ्दै प्रमुख जिल्ला अधिकारी प्रेमसिहँ कुवरले बिध्यार्थिह नेताहरुकोे मागलाई पुरा गरीछाड्ने बताउनुभएको छ । 

ज्ञापनपत्रमा भनिएको छ,समावेसि तथा आरक्षणका हकमा सोहि समुहविच प्रतिस्पर्धा गरीयोस,बिध्यार्थीहरुवाट उठाईने सुल्कमा गरीएको वृद्धि तरुन्त घटाईयोस,बिध्यार्थीहरुलाई पुस्तकालय प्रयोगसाला र प्रतियोगितात्मक फिल्ड कृषि तथा पसुपालन क्षेत्रको प्रयाप्त ब्यावस्था गरीयोस,प्रवेस परीक्षा स्वच्छ तथा निसपक्ष लिईयोस भन्दै ज्ञापन पत्र बुझाएको भनी अनेरास्ववियुका जिल्ला सदस्य दिपक बोहाराले बताएका छन ।

बिध्यालय समितीले विध्यार्थिहरुवाट महङगो सुल्क असुलेको र प्राविधिक शिक्षा तर्फ छात्रवृत्ति कोटा खोलेको भएता पनि विज्ञापनमा नटासेको र छात्रवृत्ति कोटामा ३ जनाको मात्र निवेदन परेकोमा बिध्यालयमा चलखेल भएको  आरेप लगाएका छन ।

यदी बिध्यालयमा कुनै पैसाको चलखेलभए ज्ञापन पत्रमा भनिएका कुराहरु लागु नगरे आफुहरु कडा आन्दोलनमा उत्रिने विध्यार्थिको बिध्यार्थी नेताहरुको भनाइ रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ