2026-09-14 09:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङको त्रिवेणी क्याम्पसमा कक्षाकोठाको अभाव हुँदा पठनपाठनमा समस्या

पुस १ टेकेन्द्र बोहारा, बझाङ ।  बझाङको बुङगल क्षेत्रको एक मात्र क्याम्पस त्रिवेणी आर्दश बहुमुखी क्याम्पसमा कक्षाकोठाको अभावले पठनपाठनमा समस्या भएको छ ।विध्यार्थिको चापअनुसार कक्षाकोठा नहुँदाबाहिर बसेर पढाउनु पर्ने बाध्यता रहेको उपप्राध्यापकअक्कल कुवँरले बताउनुभयो ।

भवन निमार्णका लागी विभिन्न निकायसंग पहल भएपनि कसैले चासो नदिएको अर्का उप–प्राध्यापक हर्क प्रसाद जोशीको भनाई छ ।

 २०६५ सालमा स्थापनाभएको क्याम्पसमा हाल चार बर्षे वि.एड का कक्षाहरु संचालन भईरहेका छन् ।चार बर्षे वि.एड अन्र्तगत नेपाली, अंग्रेजी, स्वास्थ्य तथा शारारिक शिक्षा र जनसंख्या मुल विषयको पढाई हुने गरेको छ । २०७० सालमा विश्वविद्यालयअनुदानकार्यक्रम अन्र्तगत ४ कोठे पक्की उपलब्ध भएको थियो । 

चार कोठामा पनि एक कोठामा विध्यालयको कार्यालय संचालनका लागी प्रयोग भएको छ । बुङगल नगरपालिकाका सबै क्षेत्र, तथा वित्थडचिर गाँउपालिका र केदारस्युँ गाँउपालीकाकाआशिंक भु भागको पायक पर्ने यो क्याम्पसमा १७६ जना विध्यार्थी संख्या छ । आर्थीक अभावका कारण क्याम्पसले नयाँभवन निमार्ण गर्न नसकेको क्याम्पस ब्यवस्थापन समितीले जानाएको छ । 

क्याम्पसमा ५ जनाप्राध्यापक र २ जना प्रसासनका कर्मचारी समेत रहेका छन । क्याम्पसको आर्थिक अभावकाकारण उप–प्राध्यापकहरुले समेत समयमै तलब भत्ता नपाएको उनको गुनासो छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले