२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुप विश्वविद्यालय प्राध्यापक संघको सभापतिमा भट्ट

२०७५, १७ माघ बिहीबार ०४:१९

भाष्कर के.सी | माघ १६, कञ्चनपुर | सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा प्राध्यापक संघ गठन गरिएको छ । बुधबार उपप्रध्यापाक प्रेमसिह भाटको संयोजकत्वमा गठित निर्वाचन समितिले सुप विश्वविद्यालय प्राध्यापक संघ गठन गरेको हो ।

समितिले कर्णदेव भट्टको सभापतित्वमा ११ सदस्यीय सुप विश्वविद्यालय प्राध्यापक संघ केन्द्रीय समिति गठन गरेको छ । 

उपसभापतिमा उद्धवदेव भट्ट, सचिव किशोर बोहरा, सह–सचिव टिकेन्द्र प्रशाद भट्ट, कोषाध्यक्ष निर्मला बम चयन भएका छन् । सदस्यहरुमा तोरण प्रशाद भट्ट, उमाकान्त जोशी र दिपेन्द्र कुमार ऐर रहेका छन् । बीर बहादुर सिह ठकुरी, कर्णदेव भट्ट र उद्धव भट्ट प्रतिनिधी छनौट भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ