२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा ४ सय २२ वटा बिद्यालयका बिद्यार्थीहरुलाई दैनिक खाजा भत्ता दिइने

२०७६, २५ जेष्ठ शनिबार १६:४४

कृष्ण बिष्ट | जेठ २५, बैतडी | बैतडीमा खाद्य सुरक्षा कार्यक्रम लागु भएका सामुदायिक बिद्यालयमा अब दैनिक खाजा भत्ता उपलब्ध गराइने भएको छ । हाल खाद्य सुरक्षा कार्यक्रम लागु भइरहेका सामुदायिक बिद्यालयहरुका छात्रछात्राहरुलाई दैनिक १५ रुपैयाका दरले खाजा भत्ता उपलब्ध गराइने भएको हो । 

बिद्यालयमै खाजाको ब्यवस्था सञ्चालनमा रहेका ४ सय २२ वटा सामुदायिक बिद्यालयहरुमा दैनिक खाजाको सट्टा १५ रुपैया प्रति बिद्यार्थी उपलब्ध गराइने भएको शिक्षा बिकास तथा समन्वय इकाई बैतडीले जनाएको छ । जिल्लामा ३ सय १८ प्राथमिक  र १ सय ४ आधारभुत बिद्यालयहरुमा दैनिक खाद्य कार्यक्रम लागु भइरहेको छ । 

अब यि ४ सय २२ वटै सामुदायिक बिद्यालयहमा अध्यान गर्ने बिद्यार्थीहरुलाई महिनाको २० दिनको दैनिक १५ रुपैयाका दरले खाजा भत्ता उपलब्ध गराइने शिक्षा बिकास तथा समन्वय इकाइ बैतडीका प्राबिधिक पुस्कर सर्माले जानकारी दिनुभयो । यस कार्यक्रममा करी ६९ हजार बालबालिका समाकित हुने भएका छन । यो कार्यक्रम साउन १ गते देखि लागु हुने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा