Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङको सरस्वती मावि स्थित व्यवस्थापन समितिमा काँग्रेस निकट उमेरद्वार विजय

२०७६, १ चैत्र शनिबार १२:५७

चैत १, काठमाडौं । बझाङ जिल्लाको बुङ्गल नगरपालिका- ४ विजगडा स्थित सरस्वति माध्यमिक विद्यालको व्यवस्थापन समितिमा नेपाली काँग्रेस निकट उमेरद्ववार विजय भएका छन् । 

शनिबार भएको निर्वाचनमा काँग्रेसका तर्फबाट झलक कार्की, प्रतीक्षा कुवँर, अक्कल धामी, निर्जला सिंह व्यवस्थापन समितिको सदस्यमा निर्वाचित भएका हुन् । 

नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट नन्दु धामि, जनक कुवँर, मिना देवि कार्की, किडि देवि ठगुन्ना उमेरदवार रहेका थिए । कुल खसेको ४ सय ३७ मत मध्ये चुनाव चिन्ह झन्डाले २१६ मत प्राप्त गरि ८ मतले विजय हाँसिल गरेको भवानि वालबिकास बोर्डिङ स्कुलका संञ्चालक शेर कुवँरले जानकारी दिए । 

त्यस्तै विपक्ष गाई चुनाव चिन्हले २०८ मत प्राप्त गरेको छ । कुल खसेको मत मध्ये १३ मत बदर भएका थिए । निर्वाचित उमेरदवारहरू मध्येबाट विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गरिने छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश