2026-09-13 01:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

दिमिक युथ क्लबका युवाहरु उदारणीय कार्यमा अग्रसर

भदौ ३०, स्याङ्जा । स्याङ्जाको दिमिक युथ क्लबले भने भौतिक दूरी कायम गर्दै न्यून विद्यार्थीहरुको विभिन्न सिफ्ट बनाएर करिब एक महिनासम्म नि:शुल्क कक्षा सञ्चालन गरेको छ । विद्यार्थीहरुलाई चौतारी एवं खुला क्षेत्र,सामुदायिक भवनहरुमा राखेर क्लबकै शिक्षा समितिद्वारा करिब एक महिनासम्म नि:शुल्क कक्षा सञ्चालन गरिएको हो ।

माक्स,सेनिटाईजर,साबुनपानी लगायतका स्वास्थ्य सामग्रीसहितको सतर्कताका साथमा न्यून विद्यार्थीहरुको विभिन्न सिफ्ट बनाएर  कक्षा सञ्चालन क्लबका अध्यक्ष ढाकाराम भट्टराईले जानकारी दिए । कोभिड-१९ ले सिर्जना गरेको समस्याका कारण बालबालिकाहरुको औपचारिक पठनपाठन पुर्ण रुपले ठप्प नहोस् भनेर क्लवको सक्रियतामा अभिभावकहरु र बालबालिकाहरुका विभिन्न समस्याहरु र गुनासाहरुलाई मध्यनजर राख्दै अध्ययन सहजीकरण गरिएको भट्टराईले बताए ।

भौतिक दूरी कायम गर्दै माक्स,सेनिटाईजर,साबुनपानी लगायतका स्वास्थ्य सामग्रीसहितको सतर्कताका साथ नि:शुल्क कक्षा सञ्चालन गरिएको थियो क्लबका अध्यक्ष भट्टराईले भने ‘तर अहिले भने जिल्लाका विभिन्न समुदाय स्तरमा कोरोना फैलिएकोले कारणले गर्दा जिल्ला र नगर प्रशासनका आदेशहरु शिरोधार्य गर्दा पठनपाठन पुनः सञ्चालनमा अप्ठ्यारो परेको छ।’ 

कोरोना महामारीको अवस्था सामान्य हुँदै गएपछि आगामी दिनमा पनि आफ्ना क्षेत्रमा रहेका विभिन्न बिद्यालयहरुमा अध्ययरत बाबुनानीहरुलाई विभिन्न अतिरिक्त क्रियाकलाप र शैक्षिक गतिविधिद्वारा फेरी जोड्ने योजना रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले