2026-09-19 02:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘भष्मे डन’ मा स्वस्तिमाको दुर्गामाता अवतार

चैत १२, काठमाडौँ | गत शुक्रबारदेखि फ्लोरमा गएको चलचित्र ‘पशुपतिप्रसाद-२ भष्मे डन’ मा नायिका स्वस्तिमा खड्काको लुक्स सार्वजनिक भएको छ । छायांकन सेटबाटै सार्वजनिक भएको लुक्समा उनलाई दुर्गा भवानीको रुपमा देख्न सकिन्छ ।

केही दिनअघि मात्र नायक विपीन कार्कीको सेटबाटै ‘भष्मे डन’ को लुक्स सार्वजनिक भएको थियो । सात वर्षअघि हिट भएको चलचित्र ‘पशुपतिप्रसाद’ को दोस्रो संस्करण ‘पशुपतिप्रसाद-२ भष्मे डन’को अहिले पशुपति परिसरमा छायांकन चलिरहेको छ ।

चलचित्रलाई निरज कँडेलले खिचिरहेका छन् । खगेन्द्र लामिछानेको पटकथा, लेखन र निर्माण रहेको यो चलचित्र भष्मे डनको पात्रमा आधारित छ । दीपेन्द्र के खनालले निर्देशन गरिरहेको चलचित्रमा विपीन र स्वस्तिमाबाहेक सौगात मल्ल, वर्षा सिवाकोटी, खगेन्द्र लामिछानेलगायतको अभिनय रहेको छ । चलचित्र आगामी दशैंमा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो