2026-10-10 06:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘नाईँ नभन्नू ल ६’ को डान्सिङ गीत ‘तलाउमा ढुंगा नहान’ सार्वजनिक

चैत २१, काठमाडौँ | रिलिजको संघारमा रहेको फिल्म ‘नाईँ नभन्नू ल ६’ले तेस्रो गीत सार्वजनिक गरेको छ । ‘तलाउमा ढुंगा नहान’ बोलको गीत डान्सिङ शैलीको छ । गीतमा फिल्मका मुख्य कलाकार आशिर्वाद क्षेत्री र आँचलले नृत्य गरेका छन् ।

मेलिना राई र राजनराज सिवाकोटीको स्वर रहेको गीतमा वसन्त सापकोटाले संगीत दिएका छन् । रचनाकार पनि सापकोटा स्वयं हुन् । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।यसअघि निर्माण टिमले ‘दिउँला माया’ र शीर्ष गीत सार्वजनिक गरेका थिए । 

विकाश आचार्यको निर्देशन रहेको फिल्म वैशाख १ मा सार्वजनिक प्रदर्शन हुँदैछ । फिल्मलाई झापा, इलामका रमणीय ठाउँमा सुटिङ गरिएको छ । फिल्मको केही भाग काठमाडौँमा सुटिङ गरिएको हो ।आशिवार्द र आँचलबाहेक फिल्ममा प्रियंका कार्की, सरोज खनाल, अथर्व लुइँटेल, एभलिना खड्का आदिको अभिनय रहेको छ । फिल्ममा अनुभव रेग्मी अतिथि भूमिकामा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय