2026-10-10 05:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

५०० करोडमा बनेको प्रभासको ‘आदिपुरुष’ले रिलिजअघि नै कमायो ४३२ करोड

जेठ २१, काठमाडौँ । दक्षिण भारतीय अभिनेता प्रभास आफ्नो आगामी फिल्म ‘आदिपुरुष’लाई लिएर चर्चामा छन् । ५०० करोड भारुको बजेटमा बनेको यो फिल्ममा उनको अपोजिटमा बलिउड अभिनेत्री कृति सेनन छिन् ।

फिल्मको टिजरमा केही आलोचना खेपेको ‘आदिपुरुष’ले ट्रेलरमा भने कमजोरी सुधार गर्‍यो । बहुप्रतीक्षित मानिएको यो फिल्मलाई लिएर अर्को नयाँ खबर सार्वजनिक भएको छ, आदिपुरुषले रिलिजअगावै आफ्नो लगानी ८५ प्रतिशत उठाइसकेको छ ।

यही १६ जुनमा रिलिज हुने फिल्मले स्याटलाइट राइट्स, म्युजिक राइट्स, डिजिटल राइट्स र थिएट्रिकल न्यूनतम ग्यारेन्टी गरी ४३२ करोड कमाइ गरिसकेको भारतीय सञ्चारमाध्यम बलिउड हंगामाले जनाएको छ ।

ओम राउत निर्देशित आदिपुरुषमा सैफअलि खान र सन्नी सिंहको पनि मुख्य भूमिका छ । मूलतः तेलुगू भाषामा बनेको फिल्मलाई हिन्दी, तमिल, कन्नड, मलयालम भाषामा पनि रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो