2026-10-10 05:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘आदिपुरुष’ को नयाँ ट्रेलरमा राम र रावणबीच युद्ध

जेठ २४, काठमाडौँ | आगामी चलचित्र ‘आदिपुरुष’ को नयाँ ट्रेलर सार्वजनिक गरिएको छ । प्रभास र कृति सेनन स्टारर फिल्म आदिपुरुष १६ जूनबाट ठुलो पर्दामा रिलिज हुने भएको छ । फिल्म रिलिज हुनु अघि निर्माताले यसको एक्सन ट्रेलर रिलिज गर्ने निर्णय गरेको छ । तिरुपतिमा भएको भव्य कार्यक्रममा फिल्मको एक्सन ट्रेलर रिलिज गरिएको हो ।

फिल्मको एक्सन ट्रेलर २ मिनेट २४ सेकेन्डको छ । यसअघि पनि एउटा ट्रेलर रिलिज गरिएको छ । यो एक्सन ट्रेलरमा ‘राम’ र ‘रावण’ बीच युद्ध देखाइएको छ । आदिपुरुषको ट्रेलरले भगवान् रामको गाथा बयान गरिरहेको छ । एक्सन ट्रेलरमा रावणले छल गरेर सीताको अपहरण गरेको हेर्न सकिन्छ । 

आदिपुरुष ठुलो बजेटको फिल्म हो जुन ५०० करोडमा बनेको छ । फिल्ममा प्रभास भगवान् रामको भूमिकामा छन् । कृति सेननलाई सीताको भूमिका दिइएको छ भने सैफ अली खान रावणको भूमिकामा देखिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो