2026-10-10 05:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘आदिपुरुष’को विवादित संवाद बीप गरेर नेपालमा मात्र हटाइएपछि चलचित्र विकास बोर्डकोे ध्यानाकर्षण

असार १, काठमाडौँ | भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने विवादित संवाद बीप गरेर नेपालमा मात्र हटाइएपछि चलचित्र विकास बोर्डले ध्यानाकर्षण जनाएको छ। विकास बोर्डले एक विज्ञप्ति सार्वजनिक गर्दै यस विषयमा गम्भीर ध्यानाकर्षण देखाएको हो।

विज्ञप्तिमा यस विषयमा चासो लिने काठमाडौं महानगरका मेयर बालेन शाह र प्रतिनिधिसभा सदस्य असिम शाहलाई धन्यवाद दिएइको छ भने उक्त संवाद चलचित्रबाट यथासक्य हटाउन पहल गरिएको छ।

‘‘आदिपुरुष’ले माता जानकीलाई भारतकी छोरी भनी इतिहासलाई बांगो बनाई तथ्यगत त्रुटीसहित नेपालबाहेकका मुलुकहरुमा चलचित्र रिलिज गरेको छ। सो चलचित्रले नेपालकी ऐतिहासिक पात्रको ईतिहासलाई तोडमोड गरिएको देखिएकोले संसारभर जहाँ प्रदर्शन गरेपनि ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादप्रति कडा आपत्ति जनाउदँछौ’, विज्ञप्तिमा लेखिएको छ।

चलचित्रको संवादलाई सच्याएरमात्र रिलिज गर्नुपर्ने माग राख्दै बोर्डले गर्नुपर्ने पहल अगाडि बढाएको र यस्ता प्रकारका विवादहरुले दुई देशबीचको साँस्कृतिक तथा कुटनीतिक सम्बन्धमा समेत खलल पुग्ने कुरा पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो