2026-10-10 04:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

हिन्दी संस्करण बिहीबार नै रिलिज हुने भएपछि ‘परस्त्री’ बिहीबार नै रिलिज हुने

असार १३, काठमाडौँ | शिल्पा मास्के स्टारर फिल्म ‘परस्त्री’ नेपालमा बिहीबार नै रिलिज हुने भएको छ । हिन्दी संस्करण  ‘सत्यप्रेमकी कथा’ बिहीबार नै रिलिज हुने भएपछि ‘परस्त्री’ले शुक्रबारलाई निर्धारित मिति परिवर्तन गरेको निर्देशक सुरज पाण्डेले बताए ।

विवाहेत्तर सम्बन्धको कथा प्रस्तुत गर्ने फिल्म हिन्दी भर्सनमा समेत रिलिज हुँदैछ । यद्यपि हिन्दी संस्करण नेपालमा भने प्रदर्शन नहुने  भएको छ ।

दीपेन्द्र के खनालको पटकथा लेखन रहेको फिल्ममा कोसिस क्षेत्री र गौरव विष्टको पनि मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने