2026-10-10 03:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

विवादपछि हट्यो ‘जाली रुमाल फाट्यो..’ मा समावेश संवाद

भदौ २६, काठमाडौँ | गायक प्रकाश सपुतले आफ्नो पछिल्लो गीत ‘जाली रुमाल फाट्यो..’ मा समावेश संवादलाई हटाएका छन् । गीतको भिडिओको अन्त्यमा सपूत र स्वस्तिमा कार्कीबीचको संवाद विवादित बनेको थियो ।

हरेकजसो गीतमा ‘कन्ट्रोभर्सी’ खेप्दै आएका सपूतमाथि यस गीतलाई पनि जानाजान ‘कन्ट्रोभर्सी’ मा ल्याउन खोजेको आरोप लागेको थियो । तर, उनले तुरुन्तै आफ्नो ‘गल्ती’ सच्याएर विवादलाई किनारा लगाएका हुन् ।
गायिका समीक्षा अधिकारीको आवाजमा रहेको गीत अहिले युट्यूवको नम्बर १ ट्रेन्डिङमा छ । तीन दिनमा २८ लाख भ्यूज पाएको गीतमा झण्डै आठ हजारजनाले कमेन्ट गर्न भ्याइसकेका छन् ।
दुई वर्षअघि ल्याएको ‘कुरा बुज्नु पर्च’ को सिक्वेलका रूपमा सपूतले यो गीत ल्याएका हुन् । दर्शक/स्रोताले गीत निकै रुचाएका छन् । तर, एउटा संवादले गर्दा किरकिरी भएको थियो । अहिले भिडिओमा सपुतले स्वस्तिमा खड्कालाई प्याड दिएको दृष्य छ, तर त्यसपछिको संवाद हटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै