2026-10-10 03:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘गदर २’ सफलतापछि ५० करोड पारिश्रमिक बढाएको हल्लामा सनी देओलले भने ‘फिल्मले ५०० करोड….

एजेन्सी | बलिउड अभिनेता सनी देओल अभिनीत फिल्म ‘गदर २’ हलमा प्रदर्शन भइरहेको छ।

फिल्मले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। भारतीय सञ्चारमाध्यम द इन्डियन एक्सप्रेसका अनुसार प्रदर्शनको ३३ दिनमा फिल्मले घरेलु बक्स अफिसमा ५१६ करोड ८ लाख भारू कमाएको छ। योसँगै फिल्मले सर्वाधिक कमाइ गर्ने दोस्रो हिन्दी फिल्मको रेकर्ड राखेको छ। सनीले ‘गदर २’ को लागि २० करोड भारू पारिश्रमिक लिएका थिए। यसअघि उनी एक फिल्मको पारिश्रमिक ६ करोड भारू लिन्थे।

५० करोड पारिश्रमिक बढाएको हल्लामा सनी देओलले के भने?

‘मैले कसैसँग ५० करोड मागेको छैन। पारिश्रमिक लिने कि नलिने भनेर निर्मातामा भर पर्छ। उनीहरूले आफ्नो फिल्मले कति कमाउन सक्छ भन्ने हिसाबले पारिश्रमिक दिन्छन्। म कुनै पनि फिल्ममा बोझ बन्न चाहन्न। यदि फिल्मले ५०० करोड कमाउँछ भने म ५० करोड पारिश्रमिकको हकदार हुँ,’ उनले भने। 

‘गदर ३’ बारे के भने सनी देओलले ?

सनी देओललाई गदर फ्रान्चाइजीको गदर ३ को बारेमा पनि सोधिएको थियो। यसबारे सनी देओलले भने, ‘म गदर २ ल्याउन डराएको थिएँ, म गदर ३ का लागि तयार छु ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै