2026-10-10 03:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

भोलिबाट सञ्चालनमा आउँदै दीपक–दीपाको फिल्म हल

भदौ २८, काठमाडौँ | दीपक-दीपाको आइएनआई सिनेमा हल शुक्रबारबाट सञ्चालनमा आउने भएको छ।

कलाकार दीपकराज गिरीले फेसबुक पोस्टमार्फत् उक्त जानकारी गराएका हुन्। बानेश्वरबाट शंखमुल जाने बाटोमा स्थापना भएको हलमा शुक्रबार नेपाली फिल्म ‘एक भागवत र एक गीता’ र ‘नांगो गाउँ’ प्रदर्शन हुनेछन्। 

त्यसैगरी हिन्दी फिल्म ‘जवान’ र हलिउड फिल्म ‘द नुन टु’ पनि प्रदर्शनमा आउनेछन्। दीपकराजे लेखेका छन्, ‘तपाईंहरूले घेरै माया गर्नु भएकोले हामी भूँइ मान्छेहरू अन्तत : सिनेमा हलसम्म आइपुगेका छौं।’

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले सपना पूरा भएको बताइन्। ‘निकै समयदेखिको हाम्रो सपना पूरा भएको छ। सबै दर्शक तथा शुभचिन्तकलाई धन्यवाद,’ दीपाले भनेकी छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै