2026-10-10 03:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

आज विवाह बन्धनमा बाँधिदै बलिवुड अभिनेत्री परिणीति चोपडा

असोज ७, काठमाडौँ | अभिनेत्री परिणीति चोपडा आज विवाह बन्धनमा बाँधिदै छिन्। भारतको आप पार्टीका सांसद राघव चड्ढासँग परिणीतिले आज लगनगाठो कस्नेछिन्।

भारतको राजस्थानस्थित उदयपुरमा हुने विवाहका लागि सबै तयारी पूरा भएको छ।  

परिणीति र राघवको विवाहमा सहभागी हुन दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, पञ्जावका मुख्यमन्त्री भगवन्त मान, छत्तिसगढका मुख्यमन्त्री भूपेश बघेल, राजस्थानका मुख्यमन्त्री अशोक गहलोत उदयपुर पुगिसकेका छन्।  

यस्तै भारतकी पूर्व टेनिस खेलाडी सानिया मिर्जा, बलिवुड अभिनेत्री प्रियंका चोपडा लगायत पनि विवाहमा सहभागी हुने बताइएको छ।  

गत मे महिनामा टिकाटालो गरेकी परिणीतिलाई बलिवुडको चञ्चले एक्ट्रेसको रुपमा चिनिन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै