2026-09-19 09:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘धूम’ निर्देशक सञ्जय गढवीको हृदयाघातको कारण निधन

मङ्सिर ३, काठमाडौँ | ‘धूम’ र ‘धूम २’ जस्ता सुपरहिट फिल्मका निर्देशक सञ्जय गढवीको निधन भएको छ । आइतबार बिहान मर्निङ वाक गर्ने क्रममा उनलाई हृदयाघात भएको थियो ।

सञ्जय आज बिहान लोखंडवाला ब्याकरोडमा मर्निङ वाक गर्दै थिए । यसै क्रममा उनलाई हृदयाघात भयो । त्यसपछि उनलाई नजिकैको कोकिलाबेन अम्बानी अस्पताल लगियो । त्यहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । 

सञ्जयलाई हृदयाघात भएको स्थान अस्पतालको दुरी एक देखि डेढ किलोमिटर मात्रै थियो । यति हुँदाहुँदै पनि उनलाई बचाउन सकिएन ।

सञ्जयको मृत्युले सिङ्गो परिवार शोकमा छ । उनको पार्थिव शरीर अस्पतालमा नै राखिएको छ । उनको अन्तिम संस्कार बेलुकासम्म गर्ने तयारी गरिएको छ ।

सञ्जयले हालै श्रीकृष्ण जन्मभूमि र शाही इदगाह मस्जिदको विवादमा आधारित फिल्म बनाउने घोषणा गरेका थिए । यो फिल्मको सुटिङ पनि सुरु भइसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई