2026-10-10 03:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चर्चित कलाकार विश्व पोखरेलको कोठामा पुग्दा जे देखियो (भिडियो)

कार्तिक २८, काठमान्डौँ | आर्थिक अवस्था कमजोर भएर पनी नेपाली कलाकारिता क्षेत्रमा निरन्तर लागिरहेका विश्व आनन्द पोखरेल जिम्दालको हिर्दय विधारक पारिवारिक अवस्थाको भिडियो सार्वजनिक भएको छ । 

केही समय अगाडि सर्वाधिक भाइल भएका पोखरेलको बारेमा तयार पारिएको भिडियोमा जिवनको कठिन अवस्थामा पनि कलाकारिता क्षेत्रमा समर्पित भएका पोखरेलको दयनिय अवस्थालाई देखाइएको छ ।

सामान्य गाँस वास र कपासको समेत पुर्वाधारबाट बञ्चित पोखरेलको पिडालाई नजिकबाट नियाल्ने क्रममा उनको पिडादायि जिवनको भिडियो बाहिरिएको हो । 

मानसिक रुपमा विक्षिप्त भएको अवस्थामा पारिवार र आफन्तबाट टाढीएका पोखरेलको पिडा र संघर्षको कथालाई भिडियोमा देखाइएको छ । सामान्य रुपमा कोठाको भाडा समेत पुयाउन कठिन अवस्था र पुस्तकको सहरामा रोगसगँ विगतको अवस्थालाई सम्झेर विश्वआनन्द भक्कानिएर रोएका छन । उनको काठेमा खानको लागी हुनुपर्ने आहाराको अभाव र बस्नको लागी उपयुक्त कोठाको समेत अभाव रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै