2026-10-10 03:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मिस वर्ल्डकी बलियो दाबेदार शृंखलालाई भोट कसरी गर्ने ? हेर्नुहोस्

मङ्सिर ६, काठमाडौं | सन् २०१८ मा मिस नेपाल बन्न सफल शृंखला खतिवडा यतिबेला मिस वर्ल्डको प्रतिस्पर्धामा रहेकी छन् | भने उनी भोटिङमा सबैभन्दा अगाडी छिन् । चीनमा भइरहेको प्रतिस्पर्धामा उनी सहित १२१ देशका प्रतिस्पर्धीहरु प्रतिस्पर्धामा रहेका छन्। 

उनीहरुबीचको प्रतिस्पर्धाको इभेन्ट सन् २०१८ डिसेम्बर ८ मा हुँदैछ । अहिलेसम्मको भोटिङलाई हेर्ने हो भने शृंखला सबै प्रतिस्पर्धिहरुलाई पछि पार्दै अग्रस्थानमा छिन्। योसँगै उनलाई मिस वर्ल्डको बलियो दाबेदारको रुपमा हेर्न थालिएको छ।

उनले अहिले त्यहाँ उपस्थितहरुका बीचमा नेपाली भाषा बोल्ने, गीत गाउने जस्ता कार्य गर्दै आफुहरु तर्फ मान्छेहरुलाई आकर्षित गरिरहेकी छिन् । उनलाई अन्य देशका नागरिकहरुले पनि रुचाएको र सपोर्ट गरिरहेको फेसबुक मार्फत जानकारी दिएकी छन् । उनले आफूलाई भोट गर्न समेत अपिल गरेकी छन्।

 शृंखलालाई यसरी भोट गर्नुस्

१. मोब्स्टार (Mobstar) नामक एप डाउनलोड गर्ने,

२. कुनै पनि सामाजिक सञ्जाल एकाउन्टबाट लगइन गर्ने,

३. अंग्रेजीमा Shrinkhala Khatiwada सर्च गर्ने,

४. निलो थोप्लो भएको प्रोफाइलमा Shrinkhala लाई फलो गर्ने (आइओएसमा पहेलो थोप्लो)

५. प्रोफाइल भित्र गइ फोटो भिडियोलाई देब्रेदेखि दाहिने तिर स्वाइप गर्ने (औलाले सार्ने)

६. कमेन्ट गर्ने, कमेन्ट गर्दा पनि भोटमा गणना हुने छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै