2026-10-10 03:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायक दिपक जंग मगरको ‘मुस्कुराउने अधर’ सार्वजनिक (भिडियो)

मङ्सिर १३, काठमाडौं | नेपाली  सांगीतिक क्षेत्रमा नयाँ गायक गायिकाको दिनानुदिन आगमन भइरहेको छ । हरेक दिन नयाँ गित र एल्बम पनि सार्वजानिक भैरहन्छ्न । कति रहर गरेर आएका हुन्छन् भने कति म्युजिकमै करिएर बनाउछु भन्ने सोचका साथ आएका हुन्छन् । कति यो फिल्डमा टिक्छ्न कति कोसिसमा लागिरहनछ्न।

बेला बेला प्रतिभा पलायनको कुरा नआएको पनि होइन । कति बिदेश पलाएन हुन्छ्न र उतै बिलाउछ्न । तर कति यस्ता पनि हुन्छ्न जो बिश्वको जुनै कुनामा भए पनि नेपाललाई मनबाटै माया गर्छ्न र नेपाली कला ,साहित्य र संगीतलाई माया गर्छन।

कला र संगीतका माध्यम बाट नाम, सम्मान कमाउने सपना सहित नव गायक दिपक जंग मगरले आफ्नो पहिलो गीत ” मुस्कुराउने अधर ” केही दिन अघि डिजिटल बजारमा सार्वजनिक गरेका छन । हाल जापानमा बस्दै आएका गायक मगरले जापानमै यो भिडियोको निर्माण गरेका हुन । गीतमा स्वर दिपक जंग मगरको रहेको छ भने शब्द तिब्बत दर्लामीको रहेको छ । 

यस गीतमा संगीत र एरेन्जमेन्ट सरोज लामाको रहेको छ।  गीतको भिडियोमा स्वयम गायक दिपक जंग मगर र सरिना थापा मगरको अभिनय रहेको छ। गीतको भिडियो खिच्न कौडा बुढा मगरले सहयोग गरेका हुन। भुवन सिंह थापाको निर्देशनमा भिडियो तयार पारिएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै