2026-10-10 03:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सपना न्यौपाने ‘जवानीको टयाक्स’ सार्वजनिक (हेर्नुहोस् भिडियो)

मंसिर  १३, काठमाडौं | नेपालको पहिलो महिला रयापर सपना न्यौपाने र गायक सुदिप जोशीको नयाँ रयाप गीत ‘जवानीको टयाक्स ” युट्युबमा सार्वजनिक भएको छ । मायाप्रीतिको कुरालाई समेटेर ल्याइएको यस गीतमा प्रेमका अभिव्याक्तिलाई अधिकतम प्रयोग गरिएको छ । गीतलाई सनमुन मोसन पिच्चर ग्रुपले बजार ब्यावस्थापन तथा निमार्ण गरेको हो । 

डान्सिङ गीतमा प्रेम र रोमान्सलाई समेटिएको छ । सुदिप जोशीको शब्द तथा संगीत  गीतमा रहेको छ । गीतको  मर्म बमोजिमको  एरेन्ज राकेश सोनी  गरेका हुन । जेम्स जोशीको कोरियोग्राफी , सन्जय धमलाको निर्देशन , उशा पराजुलीको सम्पादन भिडियोमा रहेको छ । ‘जवानीको टयाक्स ’ गीतमा विष्णु पौडेल, राहुल परियार  लाक्पा दाण्डी शेर्पा, चाँदनी मल्ल, नूर पन्त, आस्था थापाको फिचरिङ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै