2026-10-10 04:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ईनाको नायिका बन्ने लक्ष्य (हेर्नुहोस् १२ तश्वीर)

मङ्सिर १९, काठमाडौँ | आर्टिस्टनेपाल मार्फत मोडलिङ्गमा पाईला चालेकी ईनाको लक्ष्य नायिका बन्नु हो । अध्ययनसँगै नृत्य प्रक्षिशकको भूमिका निभाईरहेकी दुधपाटी भक्तपुरकी १८ वर्षीया ईना सांगाछेँ सानैदेखी नृत्यमा तथा बिशेषगरी चर्यानृत्यमा निकै अब्बल छिन् । जस्तोसुकै नृत्यमा पोख्त रहेकी उनले ६ बर्षको उमेरदेखिनै नृत्य सिकेकी हुन । 

कला मण्डपका नित्यगुरु मिन बज्राचार्य र नेपाल सांस्कृतिकका नित्यगुरु महेश हाडासंग चर्यानृत्यको प्रक्षिक्षण लिएकी उनले हिपहपको फेशनलाईनका सुरज लिम्बुसंग र ब्रेक तथा बिबोईङ्ग डान्स अमन कपालीसंग सिकिन। उनी हालकेही कलाकेन्द्रमा नृत्य प्रक्षिक्षककोरुपमा कार्यरत पनि छिन् ।

सिभिल ईञ्जिनियरिङ्गमा डिप्लोमा गरिरहेकी उनि आफुमा भएको अन्तर्निहित प्रतिभा देखाउन ग्ल्यामर फिल्ड प्रवेश गरेको वताईन। ५.५ फिट उचाई भएकी ईना म्युजिक भिडियो तथा चलचित्रमा आफ्नो भबिष्य खोजिरहेकी छिन। नृत्य बाहेक अभिनयमा पनि पोख्त ईनाले केहि वेब सिरिज तथा केहि म्युजिक भिडियोहरु पनि खेलिसकेकी छिन। 

आर्टिस्टनेपाल स्टुडियोसमा फोटोसुटको क्रममा उनले नायिका तथा मोडलिङ अबसरको लागि प्रतिभा र क्षमतालाई आधार मानेर आउने प्रस्ताव स्वीकार्य हुने बताईन। उनी यसै फिल्डमा केही गर्ने सोचका साथ आबश्यक ट्रेनिङ लिएको र ति कुराहरुको कदर हुनुपर्ने बताईन ।

मोडल सोर्स : आर्टिस्ट नेपाल

मोडल: ईना साँगाछेँ

फोटोग्राफर: कुबेर तामांग

मेकअप – सरिता थापा मगर ( ईन्टरनेसनल ब्युटी क्लब)

स्टुडियो : आर्टिस्टनेपाल स्टुडियोज, कमलादी, पुतलिसडक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने