2026-09-19 01:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल आईडलका प्रतिस्प्रर्धी बिक्रम बरालको घरमा पुग्दा जे देखियो (हेर्नुहोस् भिडियो)

मङ्सिर २०, काठमाण्डौ | पोखराको भिमसेन टोलमा पुरानो घर छ, वरिपरी भएको ठूला–ठूला संरचनाको अगाडी उक्त घर पुरानो र भत्किन लागेको जस्तो देखिन्छ तर त्यही घरमा बिगत १६ बर्ष देखी एउटा परिवार भाडामा बस्दै आएको छ । एपीवान टेलिभिजनबाट प्रशारण भैरहेको नेपाल आईडल सिजन २ मा उत्कृष्ठ पाँच प्रतिष्प्रर्धी रहेका छन् । त्यी मध्ये पोखराबाट बिक्रम बरालले प्रतिनिधित्व गर्दै छन् । पोखराको भिमसेनटोलमा भाडामा बस्दै आएका बिक्रमको पुर्खौली घर पर्वत हो तर पनि बिगत दुई दशक देखी पोखरालाई कर्मथलो बनाउँदै उनको परिवार बस्दै आएको छ । पोखरेलीहरु बिक्रम बराललाई नेपाल आईडल बनाउने उत्सुक छन् । बिक्रमका संगीत गुरु नवराज बरालको संयोजकमा बिक्रम बराल जिताऔं अभियान नै संचालनमा ल्याएका छन् । 

पारिवारको आर्थिक अवस्था नाजुक रहेका बिक्रमको लागी सहयोग रकम जुटाउन र आफन्त, शुभचिन्तकहरुलाई अनुरोध गर्न बाहेक अरु बिकल्प छैन । उत्कृष्ट चारमा पर्नको लागी बिहीबारको प्रस्तुती र बिहीबार राती ८:३० बजेबाट शुक्रबार दिउँसो १२ बजे सम्मको भोटले निर्धारण गर्ने छ । उनको परिवार, आफन्तजन, शुभचिन्तक र सारा नेपाली नै बिक्रम बराल अर्को चरणमा प्रवेश गर्नेमा आशाबादी छन् । हामी बिक्रम बरालको घरमा पुग्दा जे देखीयो जस्ताको जस्तै प्रस्तुत गर्दै छौं । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो