2026-10-10 05:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फिल्म ‘एभेन्जर्स एन्डगेम’ले २४ घण्टामै तोड्यो सबैभन्दा धेरै हेरिएको ट्रेलरको रेकर्ड (भिडियो)

मङ्सिर २६, काठमाडौं | हलिउड फिल्म ‘एभेन्जर्स एन्डगेम’को पहिलो ट्रेलरले रिलीज भएको २४ घण्टामा अहिलेसम्म सबैभन्दा धेरै हेरिएको ट्रेलरको रेकर्ड तोडेको छ । यही फिल्मको अघिल्लो भाग ‘एभेन्जर्स इनफिनिटि वार’ को रेकर्ड तोड्दै सवैभन्दा धेरै हेरिएको ट्रेलर बन्न सफल भएको हो ।    

डिसेम्बर ७ मा रिलीज भएको २४ घण्टामा २८९ मिलियन दर्शकले ट्रेलर हेरेका थिए । भने ‘एभेन्जर्स इनफिनिटि वार’ २४ घण्टामा २३० मिलियन दर्शकले हेरेका थिए । यो रेकर्ड सामाजिक सञ्जाल फेसबुक, ट्विटर र युट्युबको भ्युजलाई जोडर तयार गरिन्छ ।

यसैगरी ‘एन्डगेम’ ले ट्विटरमा पनि सबैभन्दा धेरै मेन्सन भएको फिल्मको रेकर्ड तोडेको छ । यो फिल्मको ट्रेलरलाई ५४९००० मेन्सन गरिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो