2026-09-19 04:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५१ रुपैयाँ पारिश्रमिकमा बन्यो ‘सारेगमप’ की मेनुका पौडेलको नयाँ म्युजिक भिडियो (भिडियो सहित)

पुष ३, काठमाडौँ | नेपाल आइडलबाट बहिरिए पछि भारतीय टेलिभिजन जी टिभीबाट प्रशारण हुने चर्चित सांगीतिक प्रतियोगितात्मक कार्यक्रम ‘सारेगामापा’मा आफ्नो जादु चलाएकी गायिका मेनुका पौडेलको स्वरमा सजिएको ‘रङ भित्रको उजाड जिन्दगी’बोल गीतको छायान्कन सकिएको छ । 

 सान थापाले निर्देशन गरेको गीतलाई पत्रकार दीपेन्द्र घिमिरेले लेखेका हुन भने गीतको भिडियोमा विभिन्न फिल्म तथा गीत-संगितबाट चर्चामा रहेकी अभिनेत्री निता ढुंगाना र अभिनेता निराजन प्रधानले जम्मा रु ५१ रुपैयाँ पारिश्रमिक लियर अभिनय गरेका छन । 

निर्देशक थापाका अनुसार, पैसानै सबै कुरा हैन तर यो गीतको  उचित मुल्याङ्कन हुनेछ भने गीतका लेखकले घिमिरे,अभिनेता तथा अभिनेताले पनि यो गीत निकै खास रहेको, धेरै ब्यक्तीहरुको मन जोडीएको र गीतको भिडियो एक देखी डेड हप्ता भित्र आउने बताएका छन । 

बाँकी भिडियोमा हेर्नुहोस्: 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा