2026-10-10 04:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मनिता देवकोटालाई स्वागत गर्न शृंखला लगायत मिस नेपालका सुन्दरीहरु मध्यरातमा एयरपोर्टमा

पुष ५, काठमाडौँ | मिस यूनिभर्स टप १० मा पर्न सफल मनिता देवकोटालाई स्वागत गर्न शृंखला लगायत मिस नेपालका सुन्दरीहरु मध्यरातमा एयरपोर्टमा पुगेका छन् । 

थाइल्यान्डको बैंककमा आयोजना भएको ६७ औं मिस यूनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिरहेकी मनिता देवकोटा टप १० को छनौटमा पर्न सफल भएकि थिइन् । 

मिस युनिभर्सको यात्रा सकेर नेपाल फर्किएकी मनिता देवकोटालाई स्वागत गर्न मिस नेपाल २०१८ कि शृंखला खतिवडा लगायत मिस नेपालका टप ४ प्रतिस्पर्धी मध्य प्रिया सिग्देल र रोनाली अमात्य त्रिभुवन अन्तरास्ट्रिय बिमान स्थल पुगे। 

मिस नेपाल निर्देशक गोपाल सुन्दर लाल कक्षपति संगै गएका सुन्दरीहरुले मनिता स्वागत गरेका थिए। मिडियाहरु संग कुरा गर्दै देवकोटाले युनिभर्सको यात्रा बारे यस्तो भनिन । 

हेर्नुस भिडियोमा जस्ताको तस्तै

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने