2026-09-19 02:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘जानी नजानी’को ‘एउटीलाई मुटुमा घर अर्कीलाई कलेजीमा’ सार्वजनिक (भिडियो)

पुस १३, काठमाडौं | फिल्म ‘जानी नजानी’को ‘एउटीलाई मुटुमा घर अर्कीलाई कलेजीमा’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा फिल्मका मनीष श्रेष्ठ र सुमी मोक्तान फिचर्ड छन् । गीतले सहरी युवकयुवतीको प्रेमप्रसंग उठाएको छ ।

गीतमा संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेलले आवाज दिएका छन् । संगीत पनि पोखरेलकै रहेको छ । 

फिल्मको कथा, पटकथा र संवाद सामीप्यराज तिमल्सिनाले लेखेका हुन् । 

फिल्ममा मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह र नम्रता श्रेष्ठको मुख्य भूमिका छ । अन्य कलाकारमा प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसीको अभिनय छ ।

रोशनी इन्टरटेनमेन्टको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । फिल्ममा मोदनाथ खनाल र सागरकाजी मालीको निर्माण छ । फिल्म ‘जानी नजानी’ चैत १ गते प्रदर्शनमा आउँदै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो