2026-09-14 07:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

पूर्व उप्रप्रधानमन्त्रि रावलद्धारा नेपाल आईडल २ का बिजेता रविलाई अछाम अभिनन्दन

पूर्णबहादुर खड्का | माघ १, अछाम । नेपाल आईडल सिजन २ का बिजेता रबि वडलाई अछाममा भव्य स्वागत सहित अभिनन्दन गरिएको छ । रविको पुख्रयौली घर अछाममा बाजागाजा सहित स्वागत गर्नुका साथै अभिन्नदन गरिएको हो । 

नेपाली सांगितिक क्षेत्रको ईतिहासमा सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै नेपाल आईडल सिजन २ को उपाधी जित्न सफल भएको भन्दै आज अभिननदन गरिएको हो । नेपालका चार धाम मध्येको एक अछाम जिल्लामा अवस्थित बैद्यनाथ धाममा मकर संक्रान्तिको अवसरमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा रवि वडलाई पूर्व उप्रधान तथा अछाम क्षेत्र नं. एकबाट प्रतिनिधि सभामा निर्वा्चित सांसद भिम रावलले अभिन्नदन पत्र तथा बैद्यनाथधामको चिनो प्रदान गर्दै अभिन्न्दन गर्नु भएको थियो । नेपाली सांगितक क्षेत्रमा सुदूरपश्चिमको नाम राख्दै चम्किलो ताराको रुपमा रवि उदाउन सफल भएको भन्दै कार्यक्रममा प्रमुख अतिथि लगायत उपस्थित सबैले व्यापक प्रशंसा गरेका थिए । यस्तै कार्यक्रममा आफ्नो प्रस्तुती दिदै रविले आफ्नो र्पुख्यौली घर अछाममा पुग्दा एकदमै खुशी भएको भन्दै यस क्षेत्रको कला संस्कृतीलाई पनि संगै अगाडी बढाउने बताएका थिए । साथै उनले अहिलेसम्मकै सबैभन्दा ठुलो जनमासमा आफुले प्रस्तुती दिएकोमा खुशी व्यक्त गरेका थिए । अछाम जिल्ला लगायत सम्पूर्ण देश बिदेशबाट आफुलाई ठुलो साथ र सहयोगले नेपाल आईडल जित्न सफल भएको भन्दै रविले आगामी दिनमा पनि मायार साथको खाँचो रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले