2026-09-19 02:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायक तथा र्यापर भरत समारीले आखिर किन गरे आत्महत्या (भिडियोसहित)

माघ १, काठमाडौं । र्यापर तथा हिप–पप गायक भरत समारीको नयाँ गित ” सायद” को म्युजिक भिडियो सार्बजनिक भएको छ । उनि अहिले धमाकेदार नयाँ गित मार्फत सांगीतिक क्षेत्रमा पुनरागमन भएका छन् । दर्जनौ चर्चित गीतहरु सांगीतिक आकाशमा पस्किसकेका गायक पछिल्लो समय चर्चामा रहेका छन । पछिल्लो समय नेपाली गीतसंगीतको पनि दायरा फराकिलो हुँदै गएको छ । उनि विभिन्न महोत्सब तथा विदेशको कार्यक्रममा समेत ब्यस्त बन्दै गएका छन् ।

शब्द संगीत गायक भरत समारिको नै रहेको यस गीतमा म्युजिक भिडियोमा समेत गायक आफैले अभिनय गरेका छन्  । “सायद” मा भरत समारी संगै मोडल सुष्मा लिम्बु, मायुल दुलाल तथा सपना तामाङको अभिनय रहेको छ । भिडियोमा गायक भरत समारिलाई आफ्नो प्रेमिकाको लागि आत्महत्या गरिएको देखाईएको छ । सांगीतिक क्षेत्रमा लागेर चर्चाको शिखरमा पाइला टेक्दै गरेका भरत समारिको अन्य नया सांगीतिक कोसेली समेत आउने क्रममा छ । भिडियोलाइ नियोन क्रियसनले बजारमा लिएर आएको छ ।   

भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो