2026-10-10 05:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल आइडलका कान्छा प्रतियोगी कृशल कंडेलको पहिलो गीत सार्वजनिक (भिडियोसहित)

माघ ५, काठमाडौँ । नेपाल आइडल सिजन २ बाट निकै चर्चा कमाएका धादिङका कृशल कडेलको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । कृशल नेपाल आइडल सिजन २ का टप ८ तथा कान्छा प्रतियोगी हुन् ।

नेपाल आइडलका कृशल कंडेल नै सबैभन्दा पहिले गीत निकाल्ने प्रतिस्पर्धि भएका छन् भने कृशल स्वयमले यस गीतमा दमदार अभिनय गरेका छन् । ‘मनको छाता’ बोल रहेको यस गीतको म्युजिक भिडियोमा कृशलको साथमा यांग्सु श्रेष्ठ र सागर मगर लगायत फिचर्ड छन् ।

एरिक गिरीले गाएको यस गीतको भिडियोलाई दिपक आर्चायले निर्देशन गरेका छन् । गीतमा शब्द तथा संगीत पनि गायक स्वयमको रहेको छ । बुद्ध थापाले खिचेको म्युजिक भिडियोमा सागर मगर र पुजन राईको कोरियोगाफी रहेको छ । भिडियोलाई चन्दन दत्तले सम्पादन गरेका छन् ।

हेर्नुस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो