2026-09-19 02:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘टोटल धमाल’ को ट्रेलर सार्वजनिक, कयौं सिनले पेट मिची-मिची हसाउँछ (ट्रेलर हेर्नुस्)

माघ ८ काठमाडौँ | भारतीय कमेडी फिल्म ‘टोटल धमाल’ (Total Dhamaal) को ट्रेलर सार्वजनिक भएको छ । अजय देवगन (Ajay Devgn), अनिल कपूर (Anil Kapoor), माधुरी दीक्षित (Madhuri Dixit), रितेश देशमुख (Riteish Deshmukh), अरशद वारसी (Arshad Warsi), जावेद जाफरी (Javed Jaffrey), संजय मिश्रा (Sanjay Mishra) र महेश मांजरेकर (Mahesh Manjrekar) ले यस फिल्ममा महत्वपूर्ण भूमिका निभाएका छन् ।

2.50 मिनेटको ट्रेलर कमेडीले भरिएको छ । यस चलचित्रको कयौं सीन पेट मिची-मिची हसाउने खालको छ । फिल्मको कथावस्तु यस्ता मानिसको वरिपरी घुम्छ कि, जो ५० करोडको खजानाको खोजीमा निस्कन्छन । तर यस क्रममा कयौं रमाइलो ट्विस्ट हेर्न पाइन्छ । कोहि सिंहको चंगुलमा फस्छन् भने कोहि चिम्पान्जीको सामना गर्न पुग्छन, त्यस्तै कोहि सर्पको मुख नजिक पुग्छन् । ट्रेलरमा कयौं रमाइलो डाइलग्स पनि समावेस छन् ।

इन्द्र कुमार (Indra Kumar) को निर्देशनमा बनेको ‘टोटल धमाल’ को ट्रेलरमा २२ फेव्रुअरीमा रिलीज हुँदैछ । जुन २००७ मा आएको ‘धमाल’ को सिक्वेल हो, जसको दोश्रो पार्ट २०११ मा ‘डबल धमाल’ (Double Dhamaal) को नाममा रिलीज भएको थियो ।

हेर्नुहोस् Total Dhamaal को ट्रेलर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो