2026-10-10 05:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विवाहै नगरी बनिन् आमा बलिउडकी व्यस्त निर्मात्री एकता कपुर !

माघ १७, काठमाडौं | बलिउडकी फिल्म निर्माता एकता कपुरले छोरा जन्माएकी छन् । उनले २७ जनवरीमा सेरोगेसीमार्फत् छोरा जन्माएकी हुन् ।

मुम्बई मिररको रिपोर्ट अनुसार एकताका छोरा स्वस्थ छन् र उनलाई चाँडै नै घरमा ल्याइनेछ । राम्रो व्यक्ति पाउने बित्तिकै विवाह गरिहाल्ने बताएकी उनले विबाह नै नगरी छोरालाई जन्म दिएकी हुन् ।

उनले राम्रो व्यक्तिको कमी भएकोले विवाह नगरेको पनि बताएकी थिइन् |

एकताका अनुसार उनले विवाहको दबाबबाट बच्नका लागि फिल्मी क्षेत्रमा होमिएको थिइन् । र यही काम उनको प्यासन बनेको पनि जानकारी दिइन् । सिरियल ‘हम पाँच’ बाट आफ्नो करियरको सुरुवात गर्ने एकता भारतकी सबैभन्दा व्यस्त निर्मात्री हुन् । थुप्रै स्ट्रिमिङ प्लेटफर्म र टेलिभिजन च्यानलमा उनको नयाँ कार्यक्रम प्रशारित भइरहेको छ । एकताले विभिन्न फिल्म पनि निर्माण गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो