2026-10-10 05:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संगीता प्रधानको ‘मायाको तृष्णा’ सार्वजनिक (भिडियोसहित)

माघ २९, काठमाडौं । गायिका संगीता प्रधान रानाको नयाँ गीत ‘मायाको तृष्णा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । राजधानीको एकस्टिक डिजिटल स्टुडियोमा रेकर्ड गरिएको यो गीतको भिडियो पनि स्टुडियोमै खिचिएको हो ।

गीतमा प्रज्जवल शमशेर जबराको शब्द तथा सचिन सिंहको संगीत र एरेन्ज छ । भिडियोमा गायिका संगीता, संगीतकार सचिन, रिदम कुमार सिंह ‘महाराज’, भायोलिन रविन कार्की ढली, फ्लुट गोपाल देव फिचर्ड छन् । 

प्रकाश मिश्रले निर्देशन गरेको भिडियोमा खेम थापाको छायांकन, रितु रानाको मेकअप, अधिनायक एम शेरचनको सम्पादन छ । गायक संगीताले आफूलाई गुनगुनाइरहन मन लाग्ने गीतमा ‘मायाको तृष्णा’ पनि एक हुने बताइन् । भिडियो अकेस्टिक नेपाल इन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो