2026-10-10 06:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बर्षा र संजोगको बिहे यसरी भयो, पत्रकारलाई नो इन्ट्रि (भिडियो हेर्नुहोस्)

फागुन २, काठमाडौं ।  अभिनेता संजोग कोइराला र अभिनेत्री बर्षा राउतको बिवाह सम्पन्न भएको छ ।  प्रेम दिवसको अवसर पारेर सान्साले हिन्दू परम्परा अनुसार उनीहरुले बिहीबार विवाह गरेका छन् । बिवाहको फोटो अफिसियल रुपमा सार्वजनिक गरिएको छ । फोटोमा संजोग र वर्षा दुबै खुशी देखिएका छन् ।

दुलहाको पहिरनमा संजोग निकै आकर्षक देखिएका छन् भने दुलहीको पहिरनमा बर्षा निकै राम्री देखिएकी छिन् । ‘फोटोपसल’ ले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् उक्त फोटोहरु सार्वजनिक गरेको छ । 

बिवाहमा कस्तो देखिएका छन् त बर्षा र सन्जोग तलको भिडियोमा हेर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय