2026-10-10 06:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोस्रो ‘योङ माइन्डस् इन्टरटेनमेन्ट अवार्ड २०७६’ आयोजना हुने

फागुन २१, काठमाडौं | दोस्रो ‘योङ माइन्डस् इन्टरटेनमेन्ट अवार्ड २०७६’ आयोजना हुने भएको छ । योङ माइन्डस् इन्टरटेनमेन्ट प्राली आयोजक रहेको अवार्डको उदेश्य नेपाली गीत, संगीत तथा त्यसका श्रष्ठाहरुलाई सम्मान तथा पुरस्कृत गर्ने रहेको छ ।

आयोजक योङ माइन्डस् इन्टरटेनमेन्टले मंगलबार एक बिज्ञप्ती जारी गर्दै अवार्डका लागि आवेदन फाराम खुल्ला भएको जानकारी गराएको हो ।

बिज्ञाप्तीमा अवार्डका लागि कुनै शुल्क तिरेर र्फम भर्नु नपर्ने मात्र माइन्डस् इन्टरटेनमेन्टल कम्पनिको जिमेल [email protected] आफ्नो श्रृजना र श्रष्ठाको नाम वा भिडियो भए युट्युव लिङ्क चैत्र मसान्त भित्र पठाउनु पर्ने प्रावधान आयोजकले राखेको छ । मेल पठाउदा आफुले प्रस्तिस्पर्धँ गर्न चाँहेको बिधाहरु पनि उल्लेख गर्नु पर्नेछ ।  

प्रोत्सान र जुरी अवार्ड सहित कुल ४५ बिधामा बितरण गरिने अवार्डमा २०७५ बैशाखदेखि फागुन मसान्तसम्म बजारमा आएका गीत संगीतले मात्र सहभागिता जनाउन सक्नेछन् । 

बिना फर्म र बिना पैसा अवार्डमा सहभागिता हुन सक्ने भएकोले गीत संगीतका श्रृजना र श्रष्ठाहरुको भिड लाग्ने आयोजकको अनुमान छ । 

बैशाखको दोस्रोसाता उत्कृष्ट पाँच नोमिनिज सार्वजनिक कार्यक्रममा  अवार्डको बितरण मिति पनि घोषणा गरिने आयोजक  योङ माइन्डस् इन्टरटेनमेन्टका मुनाल सिसिर कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय