2026-10-10 06:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भद्रगोलका पाँडेको बिषय चर्को बन्दै, भन्छन्, पाँडे पात्रको कलम झन् चल्छ अब (भिडियो)

फागुन २८, काठमाडौं । नेपाल पाण्डे समाजले लोकप्रिय टेलिभिजन सिरियल ‘भद्रगोल’का मुख्य कलाकार अर्जुन घिमिरे (पाँडे)को भूमिकाले पाण्डेहरुको मन दुखाएको भन्दै आपत्ति जनाएको छ । 

भद्रगोलका निर्देशक तथा कालकार पाँडे अर्थात अर्जुन घिमिरेले पाँडे पात्रबाट कसैको मन नदुखाएको बताएका छन् । उनले पाँडे एक पात्र मात्र भएकोले पाण्डे समुदायप्रति लक्षित नभएको बताएका छन् । 

‘पाँडे पात्र बिगत सातबर्ष देखी बिभिन्न तरिकाले दर्शक माझ आइरहेको छ । हाम्रो मनशाय मनोरञ्जन दिने हो, कसैको मन दुखाउने होइन’ अर्जुनले भने । ‘हिजोको दिनमा अन्य सिरियलमा पनि खड्का जी, हरिबहादुर, मदन बहादुर जस्ता चर्चित पात्र थिए, आज पाँडे आयो, यसमा कुनै आपत्ति जनाउनुपर्ने छ जस्तो लाग्दैन’ अर्जुनले थपे । 

मिडिया हव प्रा.ली.को प्रस्तुतीमा नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको ‘भद्रगोल’मा पाँडेले समाजमा नपच्ने खालका काम गर्ने गरेको देखाइदै आएको छ । भद्रगोल अर्जुन घिमिरे र कुमार कट्टेलले निर्देशन गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय