2026-10-10 07:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साराको लागि २०७६ मा लगन गाठोको योग, बेहुला को होला ?

वैशाख ४, काठमाडौँ | यूरोपमा नेपाली मोडल भनेर चिनिने मोडलको लगन गाठो २०७६ सालमा हुन सक्ने अनुमान गर्न सकिन्छ किनकि उनको लागि यो साल सुरुदेखि लाभदायक  छ । 

यो सालको सुरुदेखि उनी यूरोपको अरु नेपाली मोडलको तुलनामा उनी चर्चित छिन । हाम्रो नाता (सत्य–स्वरुपराज), कहाँ गयो कता हरायो (दार्जिलिङकी ललिता), रहेछौ यात्री (सूर्य दयालु), आऊ गोरी (सूर्य दयालु–मेलिना राई), परेली फर्काई फर्काई (बाबुराम शिल), दुई किनार (सूर्य दयालु)लगायत झण्डै १० वटा नेपाली गीतका म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । 

यी सवै म्युजिक भिडियोहरुमा साराको स्वभाविक तथा आकर्षक अभिनयक्स रहेको छ । यी म्युजिक भिडीयो मध्य धेरैजसो 2075 सालमा रिलिज भएका थिए । यस अर्थमा उनको २०७५ साल सुखमय भएको मान्न सकिन्छ । सारा भन्छिन्- ‘ मेरा लागि २०७६ झन् सुख र सुन्दर हुनसक्छ, मन मिल्ने केटा पाए लगन गाठो कसेर वैवाहित जीवनीमा रम्न सक्छु ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध