2026-10-11 02:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजु श्रीवास्तवको ‘ब्रेन डेड’, शरीरमा छैन कुनै हलचल

भदौ ३, मुम्बई | भारतका चर्चित हाँस्य कलाकार राजु श्रीवास्तवको स्वास्थ्य अवस्था चिन्ताजनक देखिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार राजुको ‘ब्रेन डेड’ भएको छ । उनको शरीरका कुनै पनि अंगले हलचल गरिरहेका छैनन् ।

राजुलाई दश दिन अगाडि जिम गर्दागर्दै हृदयाघात भएको थियो । दिल्लीको एम्स अस्पतालमा दश दिनको उपचारपछि पनि उनको स्वास्थ्यमा उल्लेखनीय सुधार हुन सकेको छैन ।

राजुका मित्र एशान कुरेसीले भारतीय सञ्चारमाध्यमहरुलाई जानकारी गराएअनुसार राजु पछिल्लो २५-३० घण्टादेखि बेहोस छन् ।यस्तै एम्स अस्पातलका चिकित्सकहरुले पनि राजुको ब्रेनले काम गर्न छोडेको र हाल उनलाई अक्सिजन सपोर्टमा राखिएको बताएका छन् । राजुको अवस्था गम्भीर भएसँगै हाल एम्स अस्पातलमा उनका परिवारजन र शुभचिन्तकहरुको भीड लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध